बचेलाल बैठा २०७८भादो १९ गते
रौतहट जिल्लाको दक्षिणी भेगमा रहेका इशनाथ नगरपालिकाको नगरप्रमुख संतोष कुमार मेहताले कार्यकर्ता भेटघाटमा व्यस्त रहेका छन ।
आज वडा नम्बर ६ का कार्यकर्ता भेटघाट गरिएका छन । भेटका क्रममा समसामायिक राजनितीक भेटघाटक्रमा,नगरका सम्रग विकास निर्माणका अवस्था सहितका विषयमा केन्द्रिमा छलफल भऐका थियो । त्यो वडामा रहेका पार्वती मन्दिरका उदघाटनको बारेमा छलफल भयो ।
मन्दिरका उदघाटन झिटो गर्ने सहमती पनि भयो । सबैदिन जन्ताका सर सल्लाहसमा बिषयमा आफै अगाडी बढी रहेको र अवगत आउनै दिनमा अगामी दिनमा मसङ सहयोगका अपेक्षा रखाऐका बताऐका छन । यो अवसर पर स्थानिय भद्रभलादमी,बुद्धिजिवी कार्यकता उपस्थिती रहेका थियो ।