रौतहटको ईशनाथ नगरपालिकामा आम जनता पार्टीको नगर अधिवेशन संम्पन

पछिल्लाे समाचार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...

राैतहटका गढीमाइ नगरपालिकाकाे समनपुर पुल नजिक एक अज्ञात महिलाकाे शव फेला

राैतहट ८ भदाै राैतहटकाे गढीमाई नगरपालिकाकाे वडा नम्बर १ समनपुरकाे पुर्वपट्टी बागमति नदीका पुलमा साे...

रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

रौतहट,साउन २८ गते ।रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना...

रौतहट ,चैत २१ गते

रौतहटको ईशनाथ नगरपालिकामा आम जनता पार्टीको नगर अधिवेशन संम्पन भएको छ ।
पार्टीका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलको अध्यक्षतामा प्रमुख अतिथी आजपाका राष्ट्रिय अध्यक्ष एवं पुर्वमन्त्री प्रभु साह रहनु भएको थियो ।
नगर अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले बारा २ मा हुने उपनिर्वाचनमा सदैव मधेशी जनता लाई ठग्दै आएका मधेस विरोधीहरु चुनाव लडन खोजेको भन्दै त्यस्ता लुटेरालाई पराजित गर्न अ–आफना ठाउँबाट लागनु पर्ने बताएका छन ।

जसपा अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गर्दै उनले भने सप्तरीमा नफलेको फल बारामा फल्दैन, सप्तरीका जनताले लखेटेको नेतालाई बाराका जनताले पराजित गरेरनै छाडने जिकिर गर्नु भयो ।
पूर्व मन्त्री प्रभु साहले भने छिमेकीको खेतमा नफलेको मकै हाम्रो खेतमा फल्दैन्, नुन कहिल्यै पनि चिनि हुन सक्दैन् तथापि त्यस्ता भ्रष्ट तथा मधेसी विरोधी नेतालाई मतदान गर्नु आफ्नो अधिकार खेर फाल्नु सरह हुने छ ।

साहले मधेश प्रदेशमा अघिल्लो र बर्तमान उपेन्द्र यादवको पार्टी जसपाको मूख्य मन्त्री छ, केन्द्रमा हरेक सरकारमा आफै मन्त्री हुँदा समेत मधेसका लागि केही गर्न नसकने र अहिले आएर मधेशी जनताको नाममा ढोङ्ग रचदै फेरी संसद छिर्ने प्रयास गरेको भन्दै त्यस्ता बहरुपियालाई बाराका जनताले ठिक लागाउने भने आशा राख्दछु वाहाले भन्नु भयो ।

उनले मध्य तराई मधेसको बीच बीरगंज–कलैया–मलाही–कटहरीया सहितका रोडको निर्माण गराएको तथा आउँने दिनमा त्यहाँको बिकासका जिम्मा आफूले लिएर काम गर्ने प्रतिवद्धता जनाएका थिए ।
साथै वहाले देशमा भईरहेको भागवण्डाको राजनितिकलाई अन्तय गर्न आम जनता पार्टीको उदय भएको बताउनु भयो ।

जिल्ला कमिटि द्धारा आयोजित नगर अधिवेशनमा राकेश ठाकुरको अध्यक्षतामा ५१ सदस्य नगर कमिटि गठन गरिएको छ ।
कार्यक्रममा आम जनता पार्टीका केन्द्रिय सदस्य उपमहासचिव कुन्दन कुशवाहा, मधेश प्रदेशका इन्चार्ज उपेन्द्र साह, स्थायी कमिटी सदस्य मनोज यादव,शेख एकरामुल, पार्टीका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेल , जिल्ला इन्चार्ज त्रिभुन साह अमर केन्द्रिय सदस्य मोहन मेहता लगायतका नेताहरुले कार्यक्रमलाई संम्बोधन गरेका थिए ।

Advertisement

लोकप्रिय

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो

रौतहट १० कार्तिक । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ३ निवासी मनोज बर्माले रौतहट प्रहरीले घटनाका मुख्य योजनाकारलाइ पक्राउ नगरेको आरोप...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष झालाई पक्राउ गर्न सकेन प्रहरी पीड़ितको गुनासो रौतहट १० कार्तिक...

फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न

रौतहट,भदौ ०८ गते । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न...
error: Content is protected !!