रौतहटको ईशनाथ नगरपालिका७ मा नेपाली कांग्रेस विजयी

१६ मंसिर,रौतहट

रौतहटको ईशनाथ नगरपालिका–७ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार शेख अब्दुल खालिक ६ सय २७ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेख अनवारले ५ सय ७५ मत प्राप्त गरेका छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीका उम्मेदवार तेस्रो भएका छन् । एकीकृत समाजवादीका सदरे आलमले ४ सय ५२ मत प्राप्त गरेका छन् ।

यसअघि यो वडा नेकपा एमालेका शेख खलीउल्लाहले जितेका थिए । शेख अब्दुल खालिक त्यतिबेला पनि कांग्रेसबाट उम्मेदवार थिए । उनले त्यतिबेला ५ सय ७८ मत प्राप्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!