सवारी दुर्घटनामा एक प्रहरी जवानको मृत्यु

पुस,९गते

दाङ । दाङमा सवारी दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ४ भुरिपुर गाउँ निवासी २६ वर्षीय गणेश चौधरी छन् ।

सोमबार बेलुका ७ः३० बजे लमही नगरपालिका वडा नम्बर ६ पदमेनी सोता नजिकै लु १ ख ९३५२ नम्बरको रोकिराखेको ट्रकमा लुम्बिनी प्रदेश ०००२ प ११४८ नम्बरको मोटसाइकल टोक्किदा मोटरसाइकलमा सवार प्रहरी जवान चौधरीको मृत्यु भएको हो ।प्रहरी जवान चौधरी वडा प्रहरी कार्यालय लमहीमा कार्यरत थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_imgspot_img
spot_img

Hot Topics

Related Articles

error: Content is protected !!