प्रदेशसभा सदस्य उम्मेदवार रवि जयसवालले पाए चुनाव चिह्न ‘जिप`

पछिल्लाे समाचार

राैतहट,२६ गते असाेज
राैतहट निर्वाचन क्षेत्र नम्बर ४ ख को प्रदेशसभाका सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका यूवा नेता रवि जयसवालले ‘जिप’ चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले बुधबार जयसवाललाई चुनाव चिन्ह जिप प्रदान गरेको हाे ।

बौद्धिक ,क्षमतावान र नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने युवा नेता जयसवाल सक्षम नेताका रुपमा परिचित छन् ।
देशभर अहिले परिवर्तनको लहर चलेको छ, हरेक क्षेत्रमा युवाको आकर्षण बढ्दो छ नेतृत्वमा समेत युवाहरुलाई तमाम जनताहरुले रुचाएका कारण अब नेतृत्व लिने पालो युवाका आएको नेता जयसवालको भनाई रहेको छ ।

जयसवाल अन्य नेता भन्दा नरम, शालिन स्वभावका रहेको र सबैलाई मिलाएर राख्ने नेता भएका कारण उनलाई जनताले धेरै रुचाउनेमा आशावादी छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

error: Content is protected !!